२० जेष्ठ २०८१, आइतबार

Tag: बैतडीमा ट्र्याक्टर दुर्घटना

बैतडीमा ट्र्याक्टर दुर्घटना : २ जनाको मृत्यु

बैतडी । बैतडी जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका–८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु