१८ असार २०८३, बिहिबार

Tag: बैठक स्थगित

प्रतिनिसभामा मन्त्री अनुपस्थित, १५ मिनेटका निम्ति बैठक स्थगित

काठमाडौं । प्रतिनिसभामा ‘विनियोजन विधेयक, २०८३’ माथिको छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्री उपस्थित हुनुपर्ने माग उठेपछि बैठक स्थगन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद राजेन्द्रकुमार राईले विनियोजन शीर्षकमा समावेश भएका मन्त्रालय सबै मन्त्रीहरू उपस्थित हुनुपर्ने माग गरे ।