३१ भाद्र २०८१, सोमबार

Tag: बेन्जामिन नेतन्याहु

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

जेरूसेलम, ११ जेठ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचार सम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ । पहिलो दिनको सुनुवाई करिब एक घण्टा भएको इजरायली अधिकारीले बताएका छन् । सुनुवाईका क्रममा नेतन्याहुले आफ्नो पहिचानका बारेमा पुष्टि गर्ने खालका धारणा मात्र