७ फाल्गुन २०८२, बिहिबार

Tag: बेनीमा २० वर्षपछि

बेनीमा २० वर्षपछि ‘थेत्तोर’ नाच

म्याग्दी । बेनीमा २० वर्षपछि थेत्तोर (धानको बाला) नाच प्रदर्शन गरिएको छ । नेपाल भाषा मंकाःखल, मैजुःखल र ल्यामः पुचका कलाकारले मङ्गलबार हरितालिका तीजको अवसरमा मौलिक र परम्परागत थेत्तोर नाच प्रदर्शन गरेका हुन् । भाषा मंकाःखलका कलाकार सञ्जयकुमार श्रेष्ठले २०