९ आश्विन २०८१, बुधबार

Tag: बेटी पढाऊ

प्रदेश नं २ मा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान उपलब्धिमूलक

जनकपुरधाम, ५ फागुन । प्रदेश नं २ को सरकारद्वारा महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने गर्ने उद्देश्यले सञ्चालित ‘बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान’ उपलब्धिमूलक रहेको बताइएको छ । प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको दुई वर्षको उपलब्धि विवरणमा सो कुरा उल्लेख गरिएको