२० जेष्ठ २०८१, आइतबार

Tag: बेगम सामिम अख्तर

पूर्व प्रधानमन्त्री शरिफकी आमाको लन्डनमा निधन

८ मङ्सिर ९रासस÷एएनआई० ः पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज, पिएमएलएनले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो । उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार