८ मंसिर २०८१, शनिबार

Tag: बुद्धको देशनालय

विकासको पर्खाइमा बुद्धको देशनालय ‘सूर्य ओढार’

कपिलवस्तु, बुद्धभूमि । अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार । बाणगङ्गा क्षेत्रको पूर्व–पश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जङ्गली एरिया कटेर सूर्य ओढार पुग्न सकिन्छ । विगतमा खासै चर्चामा नआएको यो स्थान पछिल्लो समय चर्चामा आएको छ । कपिलवस्तुसँगै सीमा जोडिएको अर्घाखाँचीको