१५ असार २०८१, शनिबार

Tag: बुढापाकाबाट टीका

यसपालिको दशैंमा बुढापाकाबाट टीका नलगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ, असोज २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसपालिको दशैंमा बुढापाकाबाट टिका नलगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको आग्रह गरेका हुन् । प्रवक्ता डा. गौतमका