१९ जेष्ठ २०८१, शनिबार

Tag: बुटवल किशोरी मृत्यु प्रकरण

बुटवल किशोरी मृत्यु प्रकरण : दुई व्यक्ति पक्राउ

रुपन्देही । एक होटलमा बुटवल उपमहानरपालिका–२ की एक किशोरी मृतावस्थामा फेला परेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । मृतक १६ वर्षीया किशोरी सुदीक्षा गुरुङका बुवा सन्दीपले दिएको किटानी जाहेरीका आधारमा बुटवल–२० निवासी २० वर्षीय असिम श्रेष्ठलाई