११ आश्विन २०८१, शुक्रबार

Tag: बुकीमा चरेका च्याङग्रा

बुकीमा चरेका च्याङग्राको माग उच्च

म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङग्रा छन् । घुम्ती गोठमा पालेको च्याङग्रा बेचेर उनले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउदै आएका छन् । “वर्षमा ४० जति च्याङग्रा बिक्री हुन्छ,” उनले भने