२ बैशाख २०८३, बुधबार

Tag: बीस

‘बिहेवारी, बीस वर्षपारि’ लाई व्यावहारिकतामा ढाल्दै

रामपुर, ४ चैत । बालविवाह न्यूनीकरणको उद्देश्यका साथ नेपालमा ‘बिहेवारी, बीस वर्षपारि’ भन्ने भनाइ सुन्न थालिएको वर्षौं भइसके पनि उमेर नपुग्दै विवाह गर्ने क्रम भने रोकिएको छैन । परिपक्व नभई हुने विवाहसँगै त्यसले निम्त्याएका शारीरिक जोखिम त छँदै छन् यसले