१७ असार २०८१, सोमबार

Tag: बिहीबार सार्वजनिक

एसइईको नतिजा भोलि बिहीबार सार्वजनिक गरिने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले एसइईको नतिजा भोलि सार्वजनिक गर्ने निर्णय गरेको हो । कक्षा