१४ असार २०८१, शुक्रबार

Tag: बिहानैदेखि चहलपहल

आज साउनको पहिलो सोमबार, शिवालयमा बिहानैदेखि चहलपहल (फोटो फिचर)

बागलुङ । आज साउनको पहिलो सोमबार । यहाँका शिवालयमा बिहानैदेखि भक्तालुको भीड लागेको छ । शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिन्छन् । साउन भगवान् शिवजीसँग जोडिएको महिना हो । यस वर्ष पाँच सोमबार परेका छन् । साउनमा शिवको व्रत