बिबिसी नेपाली सेवाका पूर्व बरिष्ठ पत्रकार सुशील शर्माको निधन
काठमाडौँ । बिबिसी नेपाली सेवाका पूर्व बरिष्ठ पत्रकार सुशील शर्माको ६३ वर्षका उमेरमा चावहिलस्थित ओम अस्पतालमा निधन आज निधन भएको छ । खारिएका प्रश्न र तटस्थ राजनीतिक विश्लेषण गर्ने छवि बनाएका पत्रकार सुशील शर्माको ६३ वर्षको उमेरमा शुक्रवार निधन भएको