३ असार २०८१, आइतबार

Tag: बिपी स्मृति दिवस

विचार : सन्दर्भ बिपी स्मृति दिवस

काठमाडौँ । जननायक महामानव आदि विशेषण र कार्यकर्ताहरुले सान्दाजु शब्दद्वारा पनि पुकारिने नेपाली कांग्रेसका स्थापक नेता बिपी कोइराला कांग्रेसका मात्र नभएर समग्र लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष हुनुहुन्थ्यो । नेपालका राष्ट्रिय राजनीतिमा उहाँभन्दा लोकप्रिय तथा अग्लो व्यक्तित्व आजसम्म अरु देखिएको छैन