२९ चैत्र २०८२, आइतबार

Tag: बिन्देश्वरीप्रसाद मण्डल

प्रेस स्वतन्त्रता सेनानी मण्डल अस्पताल भर्ना

महोत्तरी, ७ वैशाख । मुलुककै जेठा पत्रकारमध्येका महोत्तरी, मटिहानी नगरपालिका–५ का ८८ वर्षीय बिन्देश्वरीप्रसाद मण्डल अस्पताल भर्ना हुनुभएको छ । रक्तअल्पताले सिकिस्त भएपछि उहाँलाई जनकपुरधामको बजरङ्गचोकस्थित जानकी हेल्थ केयर अस्पतालमा भर्ना गरिएको हो । नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका प्रथम