६ फाल्गुन २०८२, बुधबार

Tag: बिनिता बराल

अभिनेत्री बिनिता बरालको ‘सरप्राइज’

एजेन्सी, अभिनेत्री बिनिता बरालले सामाजिक सञ्जाल फेसबुकमा आफू गर्भवती भएको जानकारी दिएकी छिन् । करिब ४ महिनाअघि अमेरिकामै विवाह गरेकी अभिनेत्री बिनिताले आफू गर्भवती भएको बताएकी हुन् । बिनिताले फेसबुक अकाउन्टमार्फत् ‘सरप्राइज, सरप्राइज’ भन्दै यसबारे बताएकी हुन् । उनले दुईवटा