१३ फाल्गुन २०८२, बुधबार

Tag: बिद्युत नियमित

बिद्युत नियमित गराउन नसक्ने सहकारीसँग सम्झौता तोड्न प्राधिकरणलाई आग्रह

मार्तडी १५, वैशाख । नेपाल विद्युत प्राधिकरणसँग बीस वर्षे सम्झौता गरी बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा सञ्चालन भइरहेको त्रिवेणी साना जलविद्युत केन्द्रले नयाँ उपकरण ल्याउन नसक्दा विद्युत अनियमित हुने गरेको छ । पुराना मेशिन बिग्रन थालेपछि बिजुली नियमित नआउँदा जिल्लावासी अध्यारोमा