७ पुस २०८१, आइतबार

Tag: बिगो माग दाबी

रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो माग दाबी

काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता भएको छ । सभापति लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।