२८ चैत्र २०८२, शनिबार

Tag: बिगो दाबी

पर्यटन मन्त्रालयका पूर्वसचिव अधिकारीसहित २१ विरुद्ध भ्रष्टाचार मुद्दा : ४६ करोड बिगो दाबी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर भएको हो । अख्तियारले अधिकारीसहित २१ जना व्यक्ति