२२ भाद्र २०८१, शनिबार

Tag: बाह्रसिङ्गे र अर्ना

मरेर सकिए चितवन राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गे र अर्ना

चितवन । वंश विस्तार र सम्भावित महामारीबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे बाघ, बाढी र रोगले मरेर सकिएका छन् । विसं २०७३ मा ल्याइएका १५ अर्ना र विसं २०७४ मा ल्याइएका सात बाह्रसिङ्गे सखाप भएका हुन् ।