३१ श्रावण २०८३, आइतबार

Tag: बाह्रवटा कानुन

सरकारले तजविधी अधिकार प्रयोग गर्नु कानुन होईन, आदेश हो : बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सूचना प्रबिधि, सामाजिक सन्जाल, मनोरन्जन क्षेत्र, आमसन्चार, पोष्टल सर्भिस, सन्चारकर्मीको पेशागत सुरक्षा, स्पेस पोलीसी, मिडीया काउन्सील विज्ञापन क्षेत्रका करीब बाह्रवटा कानुन आफुहरुले बनाई सकेको बताएका छन् । तर अहिले संसदवाट पास गर्नुको बदला