८ आश्विन २०८१, मंगलबार

Tag: बासमती भण्डारी

दुई महीनापछि शव फेला

बाजुरा, १९ साउन । हिमाली गाउँपालिका–१ बस्ने १६ वर्षीया बासमती भण्डारीको दुई महीनापछि कर्णाली नदी किनारमा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार बेपत्ता भण्डारीका लुगा र अन्य कागजपत्रका आधारमा उनको शव पहिचान भएको