२९ चैत्र २०८२, आइतबार

Tag: बालश्रमिक

बालश्रमिकको सङ्ख्या घट्यो

२६ भदौ, रुकुम । रुकुम (पश्चिम) मा बाल श्रमिकको सङ्ख्या घटेको छ । जिल्ला बालकल्याण समितिको प्रतिवेदनमा जिल्लामा वर्षेनी बाल श्रमिकको सङ्ख्या घट्दै गएको पाइएको हो । । प्राप्त तथ्याङ्कनुसार जिल्लामा विसं २०७० मा दुई बालिका साहित ४१, २०७२ मा