२९ श्रावण २०८३, शुक्रबार

Tag: बालकको मृत्यु

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

ढोरपाटन, बागलुङ । बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल आइतबार साँझ भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो । मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै