१३ असार २०८१, बिहिबार

Tag: बार्षिक साधारण सभा

नेपाल औषधि व्यवसायी संघ नवलपुरको बार्षिक साधारण सभा सम्पन्न

नवलपुर । नेपाल औषधि व्यवसायी संघ नवलपुरको दोस्रो बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । गत पुस २७ गते होटल पानसमा दोस्रो बार्षिक साधारण सभा तथा अधिवेशन भएको हो । उक्त सभा तथा अधिवेशनले विष्णु कंडेलको अध्यक्षतामा १३