६ फाल्गुन २०८२, बुधबार

Tag: बारा बस दुर्घटना

बारा बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या ७ पुग्यो

बारा । बारामा तीर्थयात्री बोकेको बस दुर्घटनामा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवम