१५ असार २०८१, शनिबार

Tag: बाबुरामद्वारा प्रचण्डको प्रवृतिप्रति भण्डाफोर

प्रचण्डप्रति बाबुरामको व्यंग : भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद !

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति व्यंग प्रहार गर्दै भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद भएको टिप्पणी गरेका छन् । सामाजिक संजाल ट्वीटरमा हिजो राती लेख्दै भट्टराईले