उन्नतिमा लागे बादी
१ भदौ, नेपालगञ्ज । बादी समुदायका महिला राजनीतिक, सामाजिक क्षेत्रको विकासका साथै तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम बढ्दै गएको छ । विगतमा समाजबाट हेपिएका सो समुदाय अहिले सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्न हुँदै गएपछि स्थानीय समाजको पनि उनीहरूमाथिको