१३ भदौ २०८३, शनिबार

Tag: बाढी प्रभावित

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म उद्धार जारी रहन्छ : प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका साथमा रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी रहने बताउनुभएको हो ।