१५ भदौ २०८३, सोमबार

Tag: बाढीको ब्रिफिङ

राष्ट्रपति पौडेललाई लामिछानेले गरे बाढीको ब्रिफिङ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । आज साेमबार राष्ट्रपति भवन शीतलनिवासमा पुगेर लामिछानेले राष्ट्रपति पाैडेलसँग भेट गरेका हुन् । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँगको भेटपछि सभापति लामिछाने राष्ट्रपति