१५ असार २०८१, शनिबार

Tag: बागलुङ र म्याग्दीको संगमस्थल बुकी

बागलुङ र म्याग्दीको संगमस्थल बुकीमै गोठालाको उपचार

ढोरपाटन, बागलुङ । बागलुङको तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो । यसलाई स्थानीयवासीले बुकीका रुपमा चिन्छन् । करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट यस याममा गोठ तथा पशुचौपायाले भरिएको छ