१० चैत्र २०८२, मंगलबार

Tag: बागलुङ–बुर्तिबाङ सडक

पहिरोले बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध

ढोरपाटन, बागलुङ । यहाँको बडिगाड गाउँपालिका–२ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ । आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहित