३ असार २०८१, आइतबार

Tag: बागलुङको बरेङ

सडकले मुहार फेरेको बागलुङको बरेङ

गलकोट । तीन दिन हिँडेर बागलुङको बरेङ गाउँपालिकाबाट कयौँ पटक बुटवल पुगेका बरेङ गाउँपालिका–२ का केशरबहादुर बर्मा अहिले गाउँमै बुटवलबाट जीप आउँदा दङ्ग परे । बागलुङको दक्षिण क्षेत्र बरेङ बुटवलँंग सिधा सम्पर्कमा प्रशासनिक काम बाहेक किनमेल र औषधि उपचारका लागि