पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल
ढोरपाटन, बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रसँगै वनजङ्गलको स्वच्छ हावापानी र चराचुरुङ्गीको आवाजसँग रमाउनेको सङ्ख्या विस्तारै बढिरहेको छ । अझ पदयात्रा गर्नेहरु धेरै छन् । बागलुङको तल्लो क्षेत्रबाट उच्च पहाडसम्म आन्तरिक पर्यटकहरु