११ आश्विन २०८१, शुक्रबार

Tag: बाँसबारी छालाजुत्ता कारखाना जग्गा प्रकरण

बाँसबारी छालाजुत्ता कारखाना जग्गा प्रकरणमा विनोद चौधरीको बयान लिइँदै

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवं नेपाली काँग्रेसका सांसद विनोद चौधरीको बयान लिने भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत