४ बैशाख २०८३, शुक्रबार

Tag: बाँझो जमीन

बाँझो जमीन उपयोग गर्न भूमि बैंकको अवधारणा

काठमाडौँ, २९ माघ । सरकारले देशभरका जमिनलाई उपयोग गरी राष्ट्रिय उत्पादन वृद्धि गर्ने उद्देश्यले भूमि बैंक र भूमि बजार स्थापनालगायत विषय समावेश गरी भूउपयोग नियमावलीको मस्यौदा तयार गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारका लागि युवा शक्ति विदेशिने, जग्गाको खण्डीकरण