बाँकेमा भएको सवारी दुर्घटनाका घाइतेको पहिचान भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जानेक्रममा राप्तीसोनारी गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा गए राति करीब १२ बजे ना ५ ख ५९९५ नम्बरको हायस मिनीबस रोकिराखिएको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२