१२ असार २०८१, बुधबार

Tag: बाँकेको जमुनाहा नाका बन्द

दुर्गा मुर्ति विसर्जन गर्न बाँकेको जमुनाहा नाका बन्द

खजुरा, बाँके । दुर्गा मुर्ति विसर्जनलाई ध्यानमा राख्दै आज नेपाल भारत सीमा नाका बन्द गरिएको छ । हिन्दूहरुको महान् चाड दसँैको अवसरमा विजयदशमीदेखि स्थापना गरिएका दुर्गा मूर्तिहरु धार्मिक र्याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा सतर्कता अपनाउनका लागि