१२ आश्विन २०८१, शनिबार

Tag: बाँकेका तटीय बस्ती

बाँकेका तटीय बस्तीका ३०० परिवार डुबानमा

बाँके । अविरल वर्षाका कारण बाँके लगायतका जिल्लाको जनजीवन अत्यन्त प्रभावित बनेको छ । बाँकेको राप्ती नदी तटीय बस्ती डुडुवा गाउँपालिका–१ को चौफेरी बस्तीका तीन सयभन्दा बढी परिवार डुबानमा परेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले चौफेरी गाउँका