सुशासन प्रवर्धनसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत
काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाबाट सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८१ स्वीकृत भएको छ । प्रतिनिधिसभाको आज बुधबारको बैठकले अध्यादेश बहुमतले स्वीकृत गरेको हो । अध्यादेशमा नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले अस्वीकारको