२३ भाद्र २०८१, आइतबार

Tag: बहुप्रतिक्षित बैठक

एमसीसीबारे निर्णायक छलफल गर्न सत्ता गठबन्धनको बहुप्रतिक्षित बैठक शुरु

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा निर्णायक छलफल गर्न सत्ता गठबन्धनको बहुप्रतिक्षित बैठक केहि समयअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवावीच एमसीसी हिजो