२९ चैत्र २०८२, आइतबार

Tag: बस तोडफोड

घर जान पाउनुपर्ने माग गर्दै बस तोडफोड

राँझा, ४ वैशाख । बाँकेको जमुनाह नाकास्थित दशगजा क्षेत्रको एकान्तबासमा रहेका नेपाली नागरिकले घर जान पाउनुपर्ने माग गर्दै आज बसमा तोडफोड गरेका छन् । पन्ध्र दिन एकान्तबासमा रहेका सबै जनाको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आए पनि थप केही दिन एकान्तबासमै