३० असार २०८३, मंगलबार

Tag: बसुन्धराश्री

गुरागाईंलाई बसुन्धराश्री, रावललाई मानश्री पुरस्कार

काठमाडौं । वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईं (म्यान्मा) लाई २०७९ सालको बसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा) लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ। बसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले उत्कृष्ट आधुनिक नेपाली कथा,