१४ असार २०८१, शुक्रबार

Tag: बल टेम्परिङ

अष्ट्रेलियाका क्रिकेट प्रशिक्षकले पनि दिए राजीनामा

एजेन्सी, १६ चैत ।  बल टेम्परिङको प्रकरणमा आफ्नो टिम मुछिएपछि अष्ट्रेलियाका प्रशिक्षक ड्यारेन लेम्यानले राजीनामा दिएका छन् । बल टेम्परिङमा संलग्न नभए पनि ४८ वर्षीय प्रशिक्षक लेम्यानले बिहीबार राजीनामा दिएका हुन् । उनले जोहानेसबर्गमा हुने दक्षिण अफ्रिकाविरुद्धको अन्तिम टेस्टपछि लागु