२ कार्तिक २०८१, शुक्रबार

Tag: बलियो राष्ट्रिय शक्ति

एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा : महासचिव पोखरेल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्वका लागि धेरै वटा राजनीति दल र गठबन्धनको सरकारभन्दा बलियो राष्ट्रिय पार्टीको नेतृत्वमा सरकार बनाउने गरी जनमत आवश्यक भएको बताएका छन् । पार्टीको प्रथम बागमती प्रदेश कमिटीको