७ मंसिर २०८१, शुक्रबार

Tag: बलात्कारसम्बन्धी प्रस्ताव

संसद् सचिवालयमा बलात्कारसम्बन्धी संकल्प प्रस्ताव दर्ता

काठमाडौँ । संघीय संसद् सचिवालयमा बलात्कारसम्बन्धी घटनामा उजुरी दिने हदम्याद हटाउन कानुन संशोधनको माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस सांसद डा. डिला सङ्ग्रौला पन्त, प्रमिला राई, रङ्गमती शाही र सुजाता परियारले बलात्कारसम्बन्धी घटनामा उजुरी दिने हदम्याद