४ बैशाख २०८३, शुक्रबार

Tag: बलदेव शर्मा पोखरेल

प्रमुख प्रतिपक्षी दलका नेता पोखरेलको निधन

रुपन्देही, ६ माघ । प्रदेश नं ५ प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा आज निधन भएको छ । विगत एक वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पोखरेलकोे रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ खैरियास्थित आफ्नै निवासमा अपराह्न साढे १ बजे