२० असार २०८१, बिहिबार

Tag: बयान दिन

बयान दिन महाअभियोग सिफारिस समितिमा पुगे चोलेन्द्र

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिमा बयान दिन पुगेका छन् । उनी बयान दिन बुधबार सिंहदरबारस्थित समितिको सभाकक्षमा पुगेका हुन् । अहिले उनीसंग प्रश्नोत्तर जारी रहेको छ । समितिले उनीमाथि लागेको आरोपका बारेमा छलफलका