३ असार २०८१, आइतबार

Tag: बन्दसूची

५५ दलले बुझाए समानुपातिक सूची

असोज २९, काठमाडौँ । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ५५ दलले समानुपातिक उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचन आयोगले विहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र बन्दसूची बुझाउने समय तोकेको भएपनि